पूर्वसचिव भिम उपाध्याय पक्राउ



काठमाडौं, बैशाख-११ । पूर्व सचिव भीम प्रसाद उपाध्याय पक्राउ परेका छन् । उपाध्यायलाई गएराति ९ बजे ललितपुरस्थित् कुसुन्तीबाट प्रहरीले  पक्राउ गरेको हो । अहिले  उनलाई प्रहरीको केन्द्रीय साईबर ब्युरोको नियन्त्रणमा राखिएको  छ ।

उनी पछिल्लो समय सरकार विरुद्ध सामाजिक सञ्जालमा आक्रमक हुन्थे। यहि कारण उपाध्यायलाई पक्राउ गरिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्