नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो



काठमाडौ,बैशाख-२९ ।नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ।नेपालमा थप १० जनामा कोभिड–१९ पुष्टि भएसँगै नेपालमा संक्रमण पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ र १० का हुन् ।

प्रतिक्रिया दिनुहोस्