विभिन्न जिल्लामा थप २४ जना  कोरोना संक्रमित थपिए,संख्या २४३ पुग्यो



काठमाडौ,बैशाख-३१ । विभिन्न जिल्लामा थप २४ जनामा कोरोना संक्रमण संक्रमितक थपिएका छन ।

यससंगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देही, कपिलबस्तु, नवलपरासी, पर्सामा थप २४ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्