झगडामा श्रीमतीले श्रीमानको लिंग काटिदिएपछि…



काठमाडौ,जेठ २० । काठमाडौमा सोमबार अनौठो घटना घटेको छ। जुनकुरा अहिले सामाजिक संजालमा भाइरल भएको छ।

घटना काठमाडौ जोरपाटीस्थित जम्बुडाडाको हो।सोमबार बेलुकी श्रीमान श्रीमती बिचको झगडा बढ्दै जादा श्रीमतीले श्रीमानको लिंग नै काटिएदिएकी छिन।

घटनापछि सामाजिक अभियान्ता सुभाष श्रेष्ठ लगायतको टोलीले घाइतेलाई अस्पतालसम्म पुराएका थिए ।

अभियान्ता श्रेष्ठका अनुसार घाइते युवाको अहिले महाराजगन्जस्थित मनमोहन अस्पतालमा उपचार भैरहेको छ।घटना के कति कारण भएको हो अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्