नुवाकोटमा कोरोना संक्रमितको संख्या १६ पुग्यो



नुवाकोट,असार ८ ।  नुवाकोटमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

विदुरस्थित क्वारेन्टिनमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार नुवाकोटमा हालसम्म ९ जना कोरोनालाई जितेर निको निको भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्