रसुवामा हालसम्म १२ संक्रमित, ११ डिस्चार्ज



रसुवा साउन ३० ।

वाग्मती प्रदेशको रसुवा जिल्लामा संक्रमितको संख्या १२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै शुक्रबार दिउँसो ३ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय रसुवाले १२ संक्रमित पुगेको जनायो ।

ती मध्ये ११ जना निको भइसकेको र १ जना मात्र उपचारमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्