पत्रकार शिव गाउँलेलाई मातृशोक



काठमाडौं असोज २६ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उनका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको सोमबार निधन भएको हो ।

बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्