नुवाकोट जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ कोरोना मुक्त



नुवाकोट,कात्तिक २० । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ कोरोनामुक्त भएका छन् ।

कात्तिक ३ गते गरिएको स्वाब संकलनमा उनको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो। उनी बुधवार कोरोनामुत्त भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

संक्रमण अवधिभर तामाङ होम आइसोलेसनमा वसेर उपचार गराइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्