कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १ हजार ५२ पुग्यो



काठमाडौं कात्तिक २० ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ ।

यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्