काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं कात्तिक २५ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलवार दिउँसो करिव साढे ४ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यसबारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्