नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो



काठमाडौं मंसिर २९ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्