कञ्चनपुरमा १८ वर्षीया करिनाले जन्माइन अनौठो शिशु



कञ्चनपुर, मंसिर ३० । झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा दुबै हात नभएको शिशुको जन्म भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी १८ वर्षीय करिना लहारले अनौठो शिशु जन्माएकी हुन ।

पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुवा शंकर बताउछन् । शिशुका दुवै हात छैनन्, उनले भने,’आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ’ ।

प्रतिक्रिया दिनुहोस्