नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १७ सय ५६ पुग्यो



काठमाडौं पुस ३ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मृत्यु हुनेको कूल संख्या एक हजार ७६५ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा थप ७८२ संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना भाइरसबाकट संक्रमित हुनेको कूल संख्या २ लाख ५२ हजार ७४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्