कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७ सय ८८ पुग्यो



काठमाडौं पुस ५ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्