एसईई जेठमा गर्न प्रस्ताव



काठमाडौ,पुष २० । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पेस गरेको छ । तर मन्त्रीपरिषद्ले भने उक्त निर्णय गरिसकेकाे छैन ।

परीक्षा सञ्चालनका नीम्ति चारवटा विकल्प अगाडि बढाइएको छ । सम्बन्धित विद्यालय स्थानीय तह, प्रदेश वा यसअगाडि झै संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ ।

विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको कान्तिपुर दैनिक मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्