अष्ट्रेलियामा अर्को महिनादेखि कोरोना खोप



काठमाडौ,पुष २४ । अस्ट्रेलियाले कोरोना भाइरइसविरुद्धको खोप फेब्रुअरीको दोस्रो सातादेखि शुरु गर्ने भएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मार्चदेखि मात्र शुरु गर्ने भनिएको भ्याक्सिन कार्यक्रम एक महिनाअघि नै शुरु हुन सक्ने बताएका हुन्।

खोप दिनका लागि सरकारले विभिन्न पाँच तहको कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्