फाइजरको भ्याक्सिन लगाएका नर्वेका १३ जनाको मृत्यु



एजेन्सी माघ २ ।
कोरोना महामारीबाट बच्नको लागि लगाएको भ्याक्सिनका कारण १३ जनाको निधन भएको छ ।
फाइजरको कोरोना भ्याक्सिन लगाएका नर्वेका १३ जनाको निधन भएको हो ।

अहिलेसम्म देशमा ३३ हजार मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएको र भ्याक्सिन लगाएका १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यस्तै अ‍ेहिलेसम्म २९ जनामा कोरोनाको साइड इफेक्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्