पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँ बढ्यो



काठमाडौ,माघ ६ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययले नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागू हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्