गेर्खुको सेतीदेवी माद्यामिक विद्यालयमा बिज्ञान शिक्षक आवश्यकता



नुवाकोट,माघ २९ । विदुर नगरपालिका वडा नम्बर ११ स्थित गेर्खुको सेतीदेवी माद्यामिक विद्यालयमा बिज्ञान बिषयको शिक्षक आवश्यकता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक महेश्वर थापाका अनुसार विद्यालयमा रिक्त माध्यमिक बिज्ञान विषयको दरबन्दीका लागि बुधबार दरखास्त आव्हान गरिएको हो।

योग्यता पुगेका,माध्यमिक बिज्ञान विषयमा स्नातक उतिर्ण गरी शिक्षक अनुमतिपत्र प्राप्त व्यक्तिले दरखास्त दिन सकिने बताइएको छ।

दरखास्त दिने अन्तिम मिति फागुन १२ गतेसम्म रहेको विद्यालयले जनाएको छ।

सूचना:-

प्रतिक्रिया दिनुहोस्