बितेको २४ घण्टामा १ सय ४ संक्रमित थपिए



काठमाडौं, फागुन २ । बितेको २४ घण्टामा देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । १६ सय ४ संक्रमितको उपचार भैरेहको छ । २४ घन्टामा १ सय ३१ जना उपचारपछि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

आज कोरोनाबाट कसैको मृत्यु भएको छैन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २ हजार ५४ पुगेको छ ।

हालसम्म २१ लाख १७ हजार ५० जनाको पिसीआर परिक्षण भएको छ भने १६ सय ४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्