रवि लामिछानेले ल्याए ग्यालेक्सी फोके टिभी



काठमाडौ,फागुन ११ । सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी फोके टिभी घोषणा भएको छ ।

गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो । टिभी द्धप् क्यालिटीको हुने कार्यक्रममा सञ्चारकर्मी लामिछानेले जानकारी दिए ।

टेलिभिजनको अध्यक्ष जीबी राई छन् ।

प्रतिक्रिया दिनुहोस्