नुवाकोटको लिखुमा मालबाहक गाडी पल्टिँयो



सडकमै पल्टिएको मालबाहक डिब्बा

नुवाकोट,फागुन १३ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ बराफेदीमा मालबाहक गाडी (डिब्बा) पल्टिएको छ।

सदरमुकाम बट्टार बजारबाट लिखुको ढिकुरे तर्फ गइरहेको ना २ ख २५८२ नम्बरको गाडी अनियन्त्रित भइ सडकमै पल्टिएको ढिकुरे प्रहरी चौकीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्