एसईई परीक्षा जेठ १३ देखि, परीक्षा तालिका हेर्नुस्



काठमाडौ,फागुन २६ । चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) को राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा गर्ने भएको छ।

कोेरोना भाइरस महामारीका कारण यो वर्ष ढिलो गरी पढाइ सुरु भएकाले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन हुन लागेको हो।

बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरको छ। पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

प्रतिक्रिया दिनुहोस्