कोरोना बढ्दै गएपछि विद्यालय संचालनबारे शिक्षा मन्त्रालयको यस्तो छ निर्देशन



काठमाडौ,छैन १२ । नेपालमा कोरोना भाइरस बढ्दै गएपछि शिक्षा मन्त्रालयले शिक्षण संस्था संचालन बारे नयाँ मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, साबुन पानीले हात धुन, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

शिक्षण संस्थामा सभा, समारोह, उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

निर्देशन पत्र यस्तो छ:-

प्रतिक्रिया दिनुहोस्