काठमाडौंलाई केन्द्र बनाएर भूकम्प



काठमाडौं,वैशाख १५ । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका अनुसार मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको हो ।

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्