पञ्चकन्या गाउँपालिकामा अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द



नुवाकोट,वैशाख २० । बढ्दो कोरोना महामारीका कारण जिल्लाको पञ्चकन्या गाउँपालिकामा अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ।

गाउँपालिकाद्वारा आज सोमबार एक सूचना जारी गर्दै यस सम्बन्धि जानकारी गराइएको हो।

अत्यावश्यक कामकाज भने स्वास्थ्य मापदण्ड अपनाउदै निरन्तरता दिइने सूचनामा उल्लेख छ।

गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्