राष्ट्रपति भण्डारीद्वारा विभिन्न सात अध्यादेश जारी



काठमाडौ,वैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सात अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले संबिधानको धारा १४४ को उपधारा १ बमोजिम सात अध्यादेश जारी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्