विदुर नगरपालिकाका वडा सदस्य राधाकृष्ण भण्डारीको निधन



नुवाकोट,वैशाख २४ । जिल्लास्थित विदुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य राधा कृष्ण भण्डारीको विहिबार राती निधन भएको छ ।

उनको मष्तिस्कघातबाट निधन भएको परिवारजनले जानकारी दिएको छ ।

उनको शुक्रवार विहान दाहासंस्कार गरिएको छ । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भण्डारीले ६ सय ११ मत ल्याएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्