बितेको २४ घण्टामा ८४१८ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु



काठमाडौ,वैशाख २५ । नेपालमा बितेको २४ घण्टामा थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टा समयावधिमै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया दिनुहोस्