कांग्रेस नेता वुद्धिबहादुर तामाङ्गको कोरोनाका कारण निधन



काठमाडाैँ,वैशाख २५ । नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोना संक्रमणबाट निधन भएको छ ।

तामाङ शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत हुन।

नेता तामाङको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचारकै क्रममा शनिबार निधन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्