सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली



काठमाडौ,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो सरकार माथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विचारको आग्रह पूर्वाग्रहका नलागी स्वार्थबाट निर्देशित नभई निस्वार्थ रूपमा मतदान गर्न आग्रह गरेका छन् ।

सोमबारको संसद वैठकलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन् । ‘यो प्रस्ताव राख्न आएको हुँ । म विश्वस्त छु । हामी संलग्नतामा होइन, हामी जनताको पक्षमा उभिएर निर्णय गर्न सक्नु पर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्