ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै



काठमाडौं, वैशाख ३० । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन ।

ओली शीतल निवास पुगेपछि उनलाई प्रधानमन्त्री नियुक्त गरेको घोषणा हुनेछ ।

उनको सपथ भने शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्