कोरोना संक्रमणबाट कांग्रेस उपसभापति गच्छदारकी पत्नीको निधन



काठमाडौं,जेठ १ । कोरोना संक्रमणबाट नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी पत्नीको निधन भएको छ।

कोरोना संक्रम भएपछि गच्छदारकी पत्नीलाई दुई हप्तादेखि अस्पतालमा भर्ना गरिएको थियो ।

गच्छदारकी श्रीमती निर्मला गच्छदारकाे उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्