सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं, जेठ ४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री भट्ट चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्