प्यूठान सहित १२ जिल्लामा अक्सिजन प्लान्ट खोल्न रकम विनियोजन



प्यूठान,जेठ ४ । प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड ५० लाख रुपैया विनियोजन भएको छ।

अर्थ मन्त्रालयले मंगलवार प्यूठान सहित ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तार र तनहुँको दमौली अस्पतालमा पाइप लाइन विस्तारका लागि कुल १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

मंगलवार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)प्यूठानको बैठकले जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि लुम्बिनी प्रदेस सरकार र संघिय सरकारलाई रकम बिनियोजन गर्न आग्रह गर्ने निर्णय गरेको थियो।

यी हुन बजेट विनियोजन भएका अस्पतालहरु :

प्रतिक्रिया दिनुहोस्