दिपक मनाङे फेरि मन्त्री नियुक्त



काठमाडौ,जेठ ५ । सांसद दीपक मनाङे पुनः मन्त्री नियुक्त भएका छन् ।

उनी यस पटक पनि गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । यसअघि मन्त्री भएको १० मै पद गुमाएका मनाङे पुन नियुक्त भएका हुन ।

नेकपा एमालेसँग निकटता रहेका मनाङे ग्याङस्टर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्