नुवाकोटको छहरेमा मसाल जुलुस [भिडियो]



नुवाकोट,जेठ ९ । जिल्लाको लिखु गाउँपालिका वाइसीएलको आयोजनामा मसाल जुलुस प्रदर्शन गरिएको छ।

सरकारी प्रतिगमन,घोषित चुनाव र नागरिकता विधेयक विरुद्धमा जुलुस प्रदर्शन गरिएको स्थानीय युवा नेता प्रकाश डङोलले बताए ।

माओवादी केन्द्र जिल्ला कमिटी सदस्य जनक थपलिया,लिखु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष महेन्द्र डङ्गोल, लिखु गाउँपालिका इन्चार्ज सुमन भण्डारी लगायतको सहभागितामा छहरे बजारमा प्रदर्शनमा भोटभन्दा कोरोना खोप तत्काल ब्यवस्थापन हुनुपर्ने नाराबाजी गरिएको थियो ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्