राष्ट्रपति भण्डारीद्धारा नागरिकता सम्बन्धी अध्यादेश जारी



काठमाडौं,जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नागरिकता सम्बन्धी अध्यादेश २०७८ जारी गरिएको हो

प्रतिक्रिया दिनुहोस्