नुवाकोट किस्पाङका थप एक कोरोना संक्रमितको मृत्यु



नुवाकोट,जेठ १७ । जिल्लाको किस्पाङ गाउँपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

गत वैशाख ३१ गतेदेखि त्रिशुली अस्पतालमा भर्ना भइ उपचाररत किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेले बताए ।

यससँगै कोरोनाबाट नुवाकोटमा मृत्यु हुनेको संख्या २४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्