नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु



नुवाकोट,जेठ २८ । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिशुली अस्पतालमा उपचाररत विदुर नगरपालिका वडा नम्बर ८ का ८० वर्षिया एक बृद्धा रहेको अस्पतालले जनाएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्