वाग्मती प्रदेशमा भदौ ७ गते सार्वजनिक विदा



काठमाडौ,भदौ ३ । वाग्मती प्रदेशमा आउँदो भदौ ७ गते सोमबार सार्वजनिक विदा दिइएको छ ।

गाईजात्रा पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा सम्बन्धि जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्