एमसीसीविरुद्ध विप्लवको पार्टीको विरोध सभा सुरु



काठमाडौं, भदौ २८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरुद्धमा आज विरोध सभाको आयोजना गरेको छ ।

उक्त पार्टीले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएको छ ।

आजको विरोध सभालाई महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्