झोरका कुशल बने दुई पटक ‘म्यान अफ द म्याच’



तस्बिर श्रोत: सौगात घिमिरे

काठमाडौं,असोज २० । टोखा नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको टोलस्तरीय फुटबल कपमा दुई खेल सम्पन्न भएको छ।

बुधबार सम्पन्न वडा नम्बर २ र वडा नम्बर ६ बिचको खेल १ – १ गोलको बराबरीमा सकिएको थियो ।

त्यस्तै वडा नम्बर ४ र वडा नम्बर ८ बिच भएको दोस्रो खेल भने २ – १ गोलमा सकिएको छ। वडा नम्बर ८ का खेलाडी कुशल अधिकारी ले दुई गोल गरेका छन।

यो खेलसंगै कुशल यहि लिगमा २ पटक म्यान अफ द म्याच बन्न सफल भएका छन।

प्रतिक्रिया दिनुहोस्