टोखा नगरपालिका वडा नम्बर ११ नेकपा एमालेको शुभकामना आदानप्रदान सम्पन्न



काठमाडौं, असोज २३ । टोखा नगरपालिका वडा नम्बर ११ नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार एक समारोहका बीच दशै बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशका नेता योगेन्द्र संग्रौला,त्यस्तै एमालेका नेता कृष्णप्रसाद अधिकारी, टोखा नगरका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङ्गोल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सभापतित्व वडा नम्बर ११ का अध्यक्ष सभापतित्व नेकपा एमाले पार्टी कमिटी अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्