मुगु दुर्घटना अपडेट: मृतकको संख्या २८ पुग्यो



काठमाडों,असोज २६ । मुगु दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ ।

दुर्घटनामा परी २४ जनाको घटना स्थलमै मृत्यु भएको थियोे।

त्यस्तै ४ जनाको उद्धारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्