यस्तो छ आजको सुनचाँदीको कारोबार ?



काठमाडौं, कात्तिक ४ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ ।

बिहीवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्