यस्तो छ नेपाली काङ्ग्रेस नुवाकोटको जिल्ला कार्यसमिति निर्वाचन तालिका



नुवाकोट, मंसिर ९ । जिल्ला निर्वाचन कार्यलयले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक गरेको छ।

बिहीबार सूचना जारी गर्दै कार्यलयले शुक्रबार हुने निर्वाचन समय तालिका सार्वजनिक गरेको हो।

हेर्नुस् समय तालिका

प्रतिक्रिया दिनुहोस्