काङ्ग्रेस वाग्मती प्रदेश मत परिणाम : ६ सय गन्दा बानियाँ अगाडि



हेटौँडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सभापतिको मतगणना चलिरहेको छ ।

हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा जारी मतगणनाको एक सय मतको नतिजा आउने क्रम जारी छ ।

६ सय मत गन्दा सभापतिका उम्मेद्वार इन्द्रबाहुर बानियाँले ३०३ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीले २९६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्