नव गायक दाहालको रोमान्टिक गीत ‘छ्म छ्म’ बजारमा



काठमाडौं,पुस २२ । नव गायक द्रोण दाहालले युवा सङ्गीतकार प्रमोद पन्तको शब्द सङ्गीतमा नयाँ गीत बजारमा ल्याएका छन् । पछिल्लो समय ब्यस्त गायिका शारदा रसाइलीको स्वर समेत रहेको “छ्म छ्म नाचिदेऊ” बोलको म्युजिक भिडियो बजारमा आएको हो ।

नारायण दङ्गालको एरेन्ज तथा प्रेमदिप रम्जालिको मिक्सिङ रहेको सो गीतको कभर म्युजिक भिडियो मिलन फिल्मसले तयार गरेको हो। भिडियोको छायांकन सन्तोस तिमल्सिना र सम्पादन रोशन धितालको छ।

आइतबार साझ युट्युब मार्फत सार्वजनिक गीत रोमान्टिक रहेकोले दर्शक स्रोताको रोजाइमा पर्ने विस्वास गरिएको छ ।

लिन्क:

प्रतिक्रिया दिनुहोस्