प्रथम शिवपुरी वडाकप फुटबलको भव्य तयारी



नुवाकोट,फागुन ४ । जिल्लाको शिवपुरी गाउँपालिकामा प्रथम वडाकप प्रतियोगिताको तयारी गरिएको छ ।

सेराबगर विकास समाजको आयोजनामा हुने प्रतियोगितामा वडागत खेलाडी भिड्नेछन् ।

यही फागुन १३ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगितामा प्रथम खेलाडी टीमले १ लाख रुपैयाँ पाउनेछ । भने दोस्रो खेलाडी टीमले रु ५० हजार र तेस्रो हुने खेलाडी टीमले रु २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्